● Travel Support Kathmandu, Nepal

श्रम क्याल्कुलेटर

Aafno Travel
उमेर छनोट गर्नुहोस्
श्रम स्वीकृति
अनुमानित खर्च विवरण
नयाँ श्रम स्वीकृति
जीवन बीमा
रु. ३,७०८
स्वास्थ्य परीक्षण
रु. ६,५००
पूर्व प्रस्थान अभिमुखिकरण तालिम
रु. ७००
सामाजिक सुरक्षा कोष
रु. २,६००
कल्याणकारी कोष
रु. १,५००
जम्मा अनुमानित खर्च
रु. १४,८०८
तपाईंको उमेर ३५ वर्षभन्दा कम छ र तपाईं नयाँ श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने जम्मा अनुमानित खर्च रु. १४,८०८ लाग्छ।
तपाईंको उमेर ३५ देखि ४९ वर्षसम्म छ र तपाईं नयाँ श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने जम्मा अनुमानित खर्च रु. १६,०३१ लाग्छ।
तपाईंको उमेर ३५ वर्षभन्दा कम छ र तपाईं श्रम स्वीकृति नवीकरण गर्दै हुनुहुन्छ भने जम्मा अनुमानित खर्च रु. ७,८०८ लाग्छ।
तपाईंको उमेर ३५ देखि ४९ वर्षसम्म छ र तपाईं श्रम स्वीकृति नवीकरण गर्दै हुनुहुन्छ भने जम्मा अनुमानित खर्च रु. ९,०३१ लाग्छ।
* माथिको रकम अनुमानित हो। वास्तविक शुल्क सम्बन्धित सरकारी निकाय तथा सेवा प्रदायकको पछिल्लो शुल्कअनुसार फरक हुन सक्छ।
श्रम सम्बन्धी जानकारी तथा सहयोगका लागि WhatsApp: 9812371272 मा सम्पर्क गर्नुहोस्।
तपाईं विश्वमा जहाँ भए पनि श्रम गर्नका लागि हामीलाई सम्झनुहोस्। WhatsApp: 9812371272, तपाईं कुनै विश्वको कुनै पनि देशमा काम गर्न जाँदा लाग्ने श्रम शुल्क एकै किसिमको हुन्छ। देश अनुसार पैसा धेरै कम लाग्ने हुँदैन। श्रम गर्न कति पैसा लाग्छ थाहा पाउन आफ्नो उमेर र श्रम स्वीकृति नयाँ हो कि नवीकरण हो, छनोट गर्नुहोस्।